NEWS & PRESS

Press Release 2078-04-14 | Press Release 2078-03-18 | Press Release 2078-03-15 | See All
Quick Inquiry
Sorry for the inconvenience ! Currently we are not accepting membership applications. Because, modifying some features on the system. Thank you !
P.O. Box 189, Exhibition Road, Kathmandu Nepal.
Happening in NMA

मिति २०७८ आषाढ ५ गते नेपाल चिकित्सक संघद्वारा राहत वितरण कार्यक्रम

-
21 June
Description

मिति २०७८ आषाढ ५ गते नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष डा. लोचन कार्कीज्यूको अध्यक्षतामा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, जुनियर डक्टर्स समितिका पदाधिकारीहरु एवं अन्य सहयोगी संस्थाहरुका प्रतिनिधिज्यूहरु सिन्धुपाल्चोक जिल्लामा गई बाढी पिडित नागरिकहरुका लागि स्वास्थ्य सेवा, औषधी तथा राहत सामग्री वितरण गर्ने कार्य सम्पन्न गरियो ।

साथै सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू समक्ष भेटघाट गरी जिल्लाको समग्र अवस्थाको बारेमा विस्तृत जानकारी लिइयो ।