NEWS & PRESS

Press Release 2079-10-29 | Press Release 2079-10-28 | डा. जनिथलाल सिंहमाथी अस्पताल परिसर भित्रै प्रहरीले लाठ्ठी चार्ज गरी गम्भिर घाईते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण | See All
Quick Inquiry
P.O. Box 189, Exhibition Road, Kathmandu Nepal.
Happening in NMA

मिति २०७८ आषाढ ५ गते नेपाल चिकित्सक संघद्वारा राहत वितरण कार्यक्रम

-
21 June
Description

मिति २०७८ आषाढ ५ गते नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष डा. लोचन कार्कीज्यूको अध्यक्षतामा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य, जुनियर डक्टर्स समितिका पदाधिकारीहरु एवं अन्य सहयोगी संस्थाहरुका प्रतिनिधिज्यूहरु सिन्धुपाल्चोक जिल्लामा गई बाढी पिडित नागरिकहरुका लागि स्वास्थ्य सेवा, औषधी तथा राहत सामग्री वितरण गर्ने कार्य सम्पन्न गरियो ।

साथै सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू समक्ष भेटघाट गरी जिल्लाको समग्र अवस्थाको बारेमा विस्तृत जानकारी लिइयो ।

NMA Election