Membership Registration Call Us: +977-01-422-5860;423-1825
  • NMA Building Inauguration Program
  • NMA Building Inauguration Program
  • KTM Post Earthquake Psychosocial Training
  • Bhaktapur Post Earthquake Psychosocial Training
  • Follow up Training on Post Earthquake Psychosocial
  • Expressions of concern to Japanese Earthquake Victims
  • Health Minister Visit
  • Deputy Prime Minister Visit
  • Earthquake Relief Fund
  • Relief program in Nuwakot District with collaboration with HKMA
  • Succor distributed to earth quake victims
  • Succor distributed to earth quake victims.
  • ANEMECON-26
  • Press Conference of NMA
  • NMA Strike at TUTH
 
Urgent Notice of NMA
20731--1-10

मितिः २०७३ बैशाख १० गते श्रीमान् निर्देशकज्यू/स्वास्थ्य सेवा विभागका सम्पूर्ण चिकित्सकहरु/ अस्पतालका संचालक तथा निर्देशकज्यूहरु/एवं चिकित्सक संघका सम्पूर्ण सदस्यज्यूहरु बिषयः आकस्मिक बैठक सम्बन्धमा । उपरोक्त सम्बन्धमा २०६२०६३ सालको ऐतिहासिक जनआन्दोलन पश्चात् संशोधित स्वास्थ्य सेवा ऐन र नियमावली अनुुरुप स्वास्थ्य सेवाको सचिवको नियुक्ति उक्त ऐन अनुुसार हुुदै आएकोमा विगतका सरकारले उक्त ऐन विपरित स्वास्थ्य सचिवमा गैर स्वास्थ्यकर्मीको नियुुक्ति गरेको व्यहोरा अवगत नै छ । हामीले प्राप्त गरेको उपलब्धीको रक्षार्थ पटक पटक आन्दोलन गर्नु परेको र नेपाल सरकार समक्ष मिति २०७१ भाद्र ८ गते गरिएको सम्झौताको समेत कार्यान्वयन नगरी हाम्रो मनोबल गिराउने कार्य मात्र भई रहेको छ । दुर्भाग्यवस सो सम्झौतापछि मुलुकमा भएका तराई आन्दोलन, महाभूकम्प र नाकाबन्दीका कारण देशलाई परेको असहज परिस्थितिको मूल्यांकन गर्दै हामीले केहि समय धैर्यता लिएका थियौं । तर हाम्रो धैर्यतालाई कमजोरी ठानी हामीले प्राप्त गरेको उपलब्धीलाई समेत हालसम्म कार्यान्वयन नगरिएकोमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ । २०७२ सालको महाभूकम्पमा समेत नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा विश्वास जित्न सफल भएको सर्व विदितै छ । त्यसैले निम्न लिखित मिति, समय, स्थान र एजेण्डामा आयोजना हुने वृहत छलफल कार्यक्रममा यहाहरुको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु । मितिः २०७३ साल बैशाख ११ गते विहानः ११ बजे स्थानः नेपाल चिकित्सक संघको कार्यालय, प्रदर्शनीमार्ग, काठमाडौं । एजेण्डा १) स्वास्थ्य सचिव नियुक्ति सम्बन्धमा २) निजामति सेवा र स्वास्थ्य सेवा सम्बन्धमा ३) विविध ।

 
 
Mission & Vision
Resume your active and healthy lifestyle

Objectives

  • To uplift and preserve the professional standard, values and freedom of the members of NMA.
  • To carry out academic activities that increase the knowledge and skills of the medical doctors working in the kingdom.
  • To increase awareness among the people on different iss Read More

Frequently Asked Questions ?

Q. Why Should I join NMA?

A. Nepal Medical Association is the largest professional organization of medical doctors in Nepal. It was established on 4th March, 1951 with the goal of coordination, efficiency improvements and even pleading about needs and deeds of all our medical doctors. It has been striving with great zeal for th Read full answer

NMA is affiliated to